Loans Required Documents

ऋण लिनका लागिे चाहिने आवश्यक कागजातहरु

सदस्य सहित एकाघर परिवारको नागरिकताको फोटोकपी १ प्रति
सदस्य सहित एकाघर परिवारको फोटो २ प्रति
धनिपुर्जा
फुल नक्सा
फाईल नक्सा
ट्रेस नक्सा
राजिनामा तमसुक
चार किल्ला प्रमाणित
घर जग्गाको कर तिरेको रसिद
नगरपालिकाबाट घर नक्सा पास भए इजाजत पत्र तथा नगरपालिका बाट जारी भएको नक्सा
फर्म अपडेट
सदस्यको सेयर सर्टिफिकेट
ऋणको उदेश्य सम्बन्धित सम्पूर्ण कागजात

आयश्रोतको विवरण

१ व्यवसाय भए
व्यवसायको ३ वर्षको प्रोजेक्टेड वित्तिय विवरण
व्यवसाय दर्ता प्रमाणपत्र (आ. व. मा नविकरण भएको)
कर चुक्ता गरेको प्रमाण पत्र हालसाल तिरेको
लेखा परिक्षण रिपोर्ट गत आ.व.को ।
घर बहाल सम्झौता पत्र ।
२ कर्मचारी भए
स्यालरी सर्टिफिकेट
एक्सपेरियन्स लेटर
व्यक्तिगत प्यान नं सर्टिफिकेटको फोटोकपि
३ वैदेशिक रोजगार भए
स्यालरी सर्टिफिकेट
श्रीमानको मंजुरीनामा
वैदेशिक रोजगारबाट पठाएको मनि ट्रान्सफरको रसिद
पासपोर्टको फोटोकपी
४ बहाल आम्दानी भएमा
घर जग्गा बहालमा लगाएको जग्गा धनी प्रमाण पुर्जा ।
घर जग्गा बहाल सम्झौता पत्र ।