परिकल्पना (Vision)
समुदायमा आधारित दिगो, विश्वासिलो र सक्षम बित्तिय संस्था ।
A Community-based ,sustainable,efficient and trusted financial institution.
ध्येय (MISSION)
समुदायका धेरै महिला सदस्य भएको छिटो, सरल, प्रतिस्प्रधात्मक रुपमा बचत, ऋण, बिप्रेषण तथा अन्य सेवाहरु प्रदान गर्ने वित्तिय सहकारी संस्था ।
A financial cooperative enterprise with most female members rendering its quick, competent and customer-friendly services in arias of saving, loan and remittance.
उद्देश्य (Objectives)
- संस्थासंग आबद्ध सदस्यहरु र समुदाय बिच स्वाबलम्बन, पारस्परीक सहयोग एबं मितव्ययिताको अभिबृद्धी गरी नियमित बचत गर्ने बानिको बिकास गर्ने ।
- सदस्यहरुवाट निक्षेप प्राप्त गर्ने र निक्षेपमा प्रतिपर्धात्मक रुपमा व्याज दिईने ।
- उत्पादनशिल,आयमुलक,शिपमुलक उद्देश्यका लागि सदस्यहरुलाई उत्प्रेरिुत गरी आत्म निर्भरतामा बृद्धी गर्न आय आर्जन परियोजना संचालन गर्ने ।
- सदस्यहरुका आर्थिक अवस्थाको बिकास एबं प्रवर्दनमा समर्पित राष्ट्रिय तथा अन्तराष्ट्रिय संगठनहरुको स्तरमा पुग्ने उद्देश्य लिई केन्द्रिय संघको सदस्यता ग्रहण गर्ने ।
- दातृ संस्थाहरुवाट कुनै सर्त नराखि प्राप्तहुने चन्दा तथा अनुदान स्वीकार गर्ने ।
- आफ्नो उद्देश्य पुरा गर्नको लागि समान उद्देस्य भएका स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रिय संस्थहरु संग समबन्ध राख्ने ।
- पिछडिएको समुदायको आर्थिक सामाजिक उत्थानमा सहयोग पु¥याउने ।
- अन्य संघ संस्थाबाट ऋण लिने र दिने ।
- लघुबित्त कार्यक्रम संंचालन गर्ने ।
- सहकारी सुरक्षण योजना संचालन गर्ने ।