ऋण सीमाः– लागत मुल्यको ७५ प्रतिशत वा अधिकतम् प्राथमिक पुंजिकोषको १०% सम्म ।
बिमाः– वार्षिकरूपमा ऋणीले घर तथा संरचना, मिल मेसिनरी, मालसामान , मौज्दातहरुको यथासक्य बिमा गरी सोको प्रमाण पेश गर्नुपर्नेछ ।
साना तथा मझौला ब्यापार ब्यवसाय ऋण
उद्देश्यहरु :
व्यापार व्यवसाय आदि संचालन गर्न तथा संचालित व्यवसायलाई आवश्यक रकम परिपुर्ति गर्न ।
ऋण शिर्षकः– परियोजना ऋण ।
भुक्तानी अवधिः– अधिकतम् १५ वर्ष सम्म ।
भुक्तानी तरीकाः– व्याज मासिक र साँवा मासिक,  त्रैमासिक रूपमा भुक्तानी गर्नुपर्ने । सुरु किस्ता कायम गर्दा सदस्यको आम्दानीको आधारमा ३ महिना देखि ६ महिना ग्रेस अवधि दिन सकिने छ ।
धितो सूरक्षणः– घर जग्गा, मिल मेसिनरी, मालसामान , मौज्दात।
ऋण सीमाः– लागत मुल्यको ७५ प्रतिशत वा अधिकतम् प्राथमिक पुंजिकोषको १०% सम्म ।
बिमाः– वार्षिकरूपमा ऋणीले घर तथा संरचना, मिल मेसिनरी, मालसामान , मौज्दातहरुको यथासक्य बिमा गरी सोको प्रमाण पेश गर्नुपर्नेछ ।
कृषि ऋण
उद्देश्यहरु :
कृषि संग सम्बन्धित घरेलु तथा मझौला उधोग, साझेदारी फर्म, सेवा व्यवसाय आदि संचालन गर्न तथा संचालित व्यवसायलाई आवश्यक रकम परिपुर्ति गर्न ।
ऋण शिर्षकः– पशुपालन,कुखुरापालन, पंक्षीपालन, तरकारी
खेती , फलफुल खेती , खाद्यान्न बाली , माछापालन , टयाक्टर खरीद , मल बीउ खरिद बिक्री , पुष्प खेती , नर्सरी , कृषि ऋण ।
भुक्तानी अवधिः– अधिकतम् १५ वर्ष सम्म ।
भुक्तानी तरीकाः– व्याज मासिक र साँवा मासिक, त्रैमासिक रूपमा भुक्तानी गर्नुपर्ने
। सुरु किस्ता कायम गर्दा सदस्यको आम्दानीको आधारमा ३ महिना देखि ६ महिना ग्रेस अवधि दिन सकिने छ ।
धितो सूरक्षणः– घर जग्गा, मिल मेसिनरी, मालसामान, मौज्दात।
ऋण सीमाः– लागत मुल्यको ७५ प्रतिशत वा अधिकतम् प्राथमिक पुंजिकोषको १०% सम्म ।
बिमाः– वार्षिकरूपमा ऋणीले घर तथा संरचना, मिल मेसिनरी, मालसामान मौज्दातहरुको यथासक्य बिमा गरी सोको प्रमाण पेश गर्नुपर्नेछ ।
आवास ऋण
उद्देश्यहरु :
दस्यलाई आवासको लागि घर, घडेरी, जग्गा, घरजग्गा, घरको मर्मत–विस्तार
संरचना थप गर्न, डेकोरेसन गर्न आदि प्रयोजनका लागी आवश्यक रकम परिपुर्ति गर्न ।
ऋण शिर्षकः– घर निर्माण , जग्गा खरिद , घर जग्गा खरिद ऋण ।
भुक्तानी अवधिः– अधिकतम् १५ वर्ष सम्म ।
भुक्तानी तरीकाः– व्याज मासिक र साँवा मासिक/त्रैमासिक रूपमा भुक्तानी गर्नुपर्ने । सुरु किस्ता कायम गर्दा सदस्यको आम्दानीको आधारमा ३ महिना देखि ६ महिना ग्रेस अवधि दिन सकिने छ ।
धितो सूरक्षणः– घर जग्गा।
ऋण सीमाः– घर निर्माणको लागत मुल्यको ७५ प्रतिशत वा अधिकतम् प्राथमिक पुंजिकोषको १०% सम्म जुन कम हुन्छ । जग्गा खरीद गर्न वा घरसमेतको घर जग्गा खरीद गर्न मुल्याङ्कीत मुल्य ९ँबष्च ःबचपभत ख्बगिभ० को ७५ प्रतिशतले हुने रकम ।
ऋण प्रवाहः– घर निर्माणको लागी स्वीकृत ऋण कम्तीमा ३ किस्तामा निर्माण कार्यको प्रगतिका आधारमा प्रवाह गर्ने । जग्गा खरीद गर्न वा घरसमेतको घर जग्गा खरीद गर्न एकै पटक कर्जा प्रवाह गर्न सकिने ।
बिमाः– वार्षिकरूपमा ऋणीले घरको यथासक्य बिमा गरी सोको प्रमाण पेश गर्नुपर्नेछ ।
शैक्षिक ऋण
उद्देश्यहरु :
सदस्यलाई आŠनो वा आŠनो परिवारको सदस्यको लागि उच्च शिक्षा अध्ययनका लागी आवश्यक रकम परिपुर्ति गर्न ।
ऋण शिर्षकः– उच्च शिक्षा ऋण
भुक्तानी अवधिः– अधिकतम् १० वर्ष सम्म ।
भुक्तानी तरीकाः– ब्याज मासिक र साँवा मासिक । किस्ता मासिक रूपमा भुक्तानी गर्नुपर्ने ।
धितो सूरक्षणः– घर जग्गा।
ऋण सीमाः– लागत मुल्यको ७५ प्रतिशत वा अधिकत्तम रू. ५० (पचास) लाख सम्म जुन कम हुन्छ ।
बिमाः–वार्षिकरूपमा ऋणीले घरको यथासक्य बिमा गरी सोको प्रमाण पेश गर्नुपर्नेछ ।
सवारी ऋण
उद्देश्यहरु :
सदस्यलाई आŠनो वा आŠनो परिवारको सदस्यको लागि निजी तथा व्यवसायिक प्रयोजनको लागी नयाँ कार, ट्याक्सी जीप, पिकअप भ्यान, माइक्रोबस, मोटर साइकल, स्कुटर खरीद गर्न ।
ऋण शिर्षकः–सवारी साधन ऋण ।
भुक्तानी तरीकाः– ब्याज मासिक र साँवा मासिक । किस्ता मासिक रूपमा भुक्तानी गर्नुपर्ने ।
धितो सूरक्षणः– घर जग्गा वा सम्बन्धित सवारी साधन वा दुवै ।
ऋण सीमाः– लागत मुल्यको ७५ प्रतिशत वा अधिकत्तम रू. ४० (चालिस) लाख सम्म जुन कम हुन्छ ।
बिमाः– वार्षिकरूपमा ऋणीले सवारी साधन र तेश्रो पक्षको बिमा गरी सोको प्रमाण पेश गर्नु पर्नेछ ।
वैदेशिक रोजगार ऋण
उद्देश्यहरु :
सदस्यलाई आŠनो वा आŠनो परिवारको सदस्य बैदेशिक रोजगारमा जानको लागी आवश्यक रकम परिपुर्ती गर्न ।
ऋण शिर्षकः– वैदेशिक रोजगार ऋण ।
भुक्तानी अवधिः– अधिकतम् २ वर्ष सम्म ।
भुक्तानी तरीकाः– ब्याज मासिक र साँवा मासिक । किस्ता मासिक रूपमा भुक्तानी गर्नुपर्ने ।
धितो सूरक्षणः–धितो सूरक्षणः–घर जग्गा
ऋण सीमाः– लागत मुल्यको ७५ प्रतिशत वा अधिकत्तम रू. १(एक) लाख पचास हजार सम्म जुन कम हुन्छ ।
बिमाः– वार्षिकरूपमा ऋणीले आŠनो यथासक्य बिमा गरी सोको प्रमाण पेश गर्नुपर्नेछ ।
महिला लघु उद्यमशिल ऋण
उद्देश्यहरु :
सदस्यलाई आŠनो वा आŠनो परिवारको सदस्य बैदेशिक रोजगारमा जानको लागी आवश्यक रकम परिपुर्ती गर्न ।
ऋण शिर्षकः– लघु उद्यम ऋण ।
भुक्तानी अवधिः– अधिकतम् १० वर्ष सम्म ।
भुक्तानी तरीकाः–ब्याज मासिक र साँवा मासिक, त्रैमासिक रूपमा भुक्तानी गर्नुपर्ने । सुरु किस्ता कायम गर्दा सदस्यको आम्दानीको आधारमा ३ महिना देखि ६ महिना ग्रेस अवधि दिन सकिने छ ।
धितो सूरक्षणः– घर जग्गा र व्यवसाय
ऋण सीमाः– लागत मुल्यको ७५ प्रतिशत वा अधिकत्तम रू.१५ (पन्ध्र) लाख सम्म जुन कम हुन्छ ।
बिमाः– वार्षिकरूपमा ऋणीले घर तथा व्यवसायको यथासक्य बिमा गरी सोको प्रमाण पेश गर्नुपर्नेछ ।
घरायसी ऋण
उद्देश्यहरु :
उद्धेश्य :-सदस्यको आŠनो परिवारको घरायसी आवश्यकता पूर्ती गर्नको लागी आवश्यक रकम परिपुर्ती गर्न ।
ऋण शिर्षकः–घरायसी ऋण ।
भुक्तानी अवधिः– अधिकतम् १५ वर्ष सम्म ।
भुक्तानी तरीकाः– ब्याज मासिक र साँवा मासिक । किस्ता मासिक रूपमा भुक्तानी गर्नुपर्ने ।
धितो सूरक्षणः– घर जग्गा
ऋण सीमाः– अधिकतम् रू. ५० (पचास) लाख सम्म ।
बिमाः– वार्षिकरूपमा ऋणीले घर तथा व्यवसायको यथासक्य बिमा गरी सोको प्रमाण पेश गर्नुपर्नेछ ।
व्यवसायिक ऋण
उद्देश्यहरु :
उद्देश्य : सदस्य आफैले वा आŠनो परिवारको सदस्यले स्वास्थ्य र शिक्षा सम्बन्धि व्यवसाय संचालन गर्नको लागी आवश्यक रकम परिपुर्ती गर्न ।
ऋण शिर्षकः– व्यवसायिक ऋण ।
भुक्तानी अवधिः– अधिकतम् १० वर्ष सम्म ।
भुक्तानी तरीकाः–ब्याज मासिक र साँवा मासिक, त्रैमासिक रूपमा भुक्तानी गर्नुपर्ने । सुरु किस्ता कायम गर्दा सदस्यको आम्दानीको आधारमा ३ महिना देखि ६ महिना ग्रेस अवधि दिन सकिने छ।
ऋण सीमाः– लागत मुल्यको ७० प्रतिशत अधिकत्तम रू. ४० (चालिस) लाख सम्म ।
बिमाः– वार्षिकरूपमा ऋणीले घर तथा व्यवसायको यथासक्य बिमा गरी सोको प्रमाण पेश गर्नुपर्नेछ ।
सरल व्यवसायिक ऋण
उद्देश्यहरु :
उद्धेश्य ः– सदस्यलाई विभित्र प्रकारका सञ्चालित उद्योग, व्यापार, व्यवसाय आदिका लागी आवश्यक रकम परिपुर्ति गर्न ।
ऋण शिर्षकः–सरल व्यवसायिक ऋण
भुक्तानी अवधिः– अधिकतम् १ वर्ष सम्म ।
भुक्तानी तरीकाः–ब्याज मासिक रुपमा र भुक्तानी अवधि भित्र कुनै पनि समय लिन र बुझाउन सक्ने ।
ऋण सीमाः– लागत मुल्यको ७५ प्रतिशत वा अधिकतम् प्राथमिक पुंजिकोषको १०% सम्म ।
बिमाः– वार्षिकरूपमा ऋणीले घर तथा व्यवसायको यथासक्य बिमा गरी सोको प्रमाण पेश गर्नुपर्नेछ ।
विना धितो ऋण
उद्देश्यहरु :
उद्धेश्य ः– सदस्यलाई विभित्र प्रयोजनका लागी आवश्यक रकम परिपुर्ति गर्न ।
ऋण शिर्षकः– घरायसी , व्यवसायिक , घर निर्माण , उत्पादनमुलक , घर जग्गा खरिद , लघु उद्यम , लघुबित्त , औद्योगिक उत्प्रेरणा ऋण ।
भुक्तानी अवधिः– अधिकतम् २ वर्ष सम्म ।
भुक्तानी तरीका :- मासिक रूपमा भुक्तानी गर्नुपर्ने ।
ऋण सीमाः– अधिकत्तम रू. ५,००,०००। (पाँच लाख सम्म) ।
बचत ऋण
उद्देश्यहरु :
उद्धेश्य ः– सदस्यलाई आŠनो बचतको समयावधि नपुगि बिभिन्न प्रयोजनका लागी आवश्यक रकम परिपुर्ति गर्न ।
ऋण शिर्षकः– बचत , आवधिक बचत ऋण ।
भुक्तानी अवधिः– अधिकतम् २ वर्ष सम्म ।
भुक्तानी तरीकाः–ब्याज मासिक र साँवा बचतको अवधि समाप्त भए पश्चात भुक्तानी गर्नुपर्ने ।